१२ असार , ताप्लेजुङ।

ताप्लेजुङको फुङ्लिङ नगरपालिका वाड न. २ स्थित देवलिङ्गेमा आज गरिएको एण्टिजेन परिक्षणबाट १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

१२६ जनामा गरिएको परिक्षणमा २ पुरुष र १२ महिलासहित १४ जना नयाँ सङ्क्रमित थपिएको वाड अध्यक्ष मोहन न्यौपानेले जानकारी दिनुभएको छ।
आज सङ्क्रमित हुनेमा एकै घरका ५ जना समेत रहेको न्यौपानेले जनाउनुभएको छ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!