काठमाडौँ । नेकपा एमालेको वरिष्ठ नेता माधवकुमार नेपाल समूहको बैठक सकिएको छ । बिहीबार जुममा बसेको स्थायी समिति बैठक बसेको थियो ।

बैठकले बाढी, पहिरो र डुबान पीडितको उद्दार र राहतका लागि विपद् व्यवस्थापन विज्ञसमेत रहेका नेता गंगालाल तुलाधरको संयोजकत्वमा राहत र उद्दारका लागि समिति बनाइएको छ ।

त्‍यस्तै बैठकले पूर्वप्रधानमन्त्री एवं पार्टी वरिष्ठ नेता झलनाथ खनालको शीघ्र स्वास्थ्यलाभको कामना गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!