
पुष ७ काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टीका प्रचण्ड–नेपाल समुहले केपी शर्मा ओलीलाई अध्यक्षबाट हटाएको छ ।
स्थायी कमिटीको बैठक उक्त निर्णय जारी प्रचण्ड–नेपाल समूहको केन्द्रीय समितिको बैठकबाट अनुमोदन गर्नेछ ।
नेकपाको विधानमा दुई अध्यक्ष रहने व्यवस्था छ। एक अर्कामाथिको कार्बाहीका निर्णयहरुले नेकपा पूर्णत विभाजित भएको देखिएको छ ।