२०७४ मा भएको स्थानीय तहको निर्वाचनमा काठमाडौंको टोखा नगरपालिकाको उपप्रमुखमा उम्मेदवार हुदै ९९ मत सहित पराजित भएकी रेणुका गुरूङ प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक राज्यमन्त्री भएकी छिन् ।

उनले हिजो शुक्रबार नै पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी छिन् ।

तत्कालीन संघीय समाजवादी फोरम नेपालबाट उम्मेदवार बनेकी गुरूङले उपप्रमुखमा ९९ मत पाएको निर्वाचन आयोगको तथ्यांक छ ।

उपप्रमुखमा पराजित गुरूङ फोरमबाट प्रतिनिधि सभा समानुपातिक सदस्य बनेकी हुन् । उपेन्द्र यादव पक्षकी उनि पछिल्लो समय महन्थ ठाकुर पक्षमा रहेकी हुन् ।

उपमेयरमा चुनाब जितेको भए उनको राज्य मन्त्रि बन्ने बाटो बन्द हुने थियो तर भाग्यमानी हुदा चुनाब हारेर अहिले मालामाल भएकी छिन ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!