१९ जेठ, ताप्लेजुङ ।

ताप्लेजुङको सिदिङवा गाउँपालिका ६ मेहेलेका एक युवकको कावेली खोलामा पौडी खेल्ने क्रममा खोलाले बगाएर बेपत्ता पारेको शव भेटिएको छ।

वेपत्ता हुनेमा १९ वर्षीय दिनेश चौहान रहेका छन । चौहान मंगलबार विहान ११ बजे आम्बेगुदिन र मेहेले जोड्ने निर्माणधीन पुलको छेउमा रहेको पोखरीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए। वेपत्ता भएका चौहानको शव बुधबार विहान ७ बजे सोही स्थानमा फेला परेको स्थानीयले जानकारी दिएका छन ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!