ताप्लेजुङ । ताप्लेजुङमा कोरोना संक्रमित एक बृद्धाको मृत्यू भएको छ ।

जिल्ला अस्पताल ताप्लेजुङमा उपचार गराईरहेकी खोक्लिङ की तिलमायाँ थापाको मृत्यू भएको हो ।

८१ वर्षीय थापाको आइतबार एन्टिजेन परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो । यो सङै ताप्लेजुङमा मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!