कोरोना संक्रमणपछि गम्भीर बिरामी भएका विवेकशील साझाका नेता उज्वल थापाको पछिल्लो अवस्थाबारे अस्पतालले बिवरण सार्वजनिक गर्दैछ । साथै परिवारका सदस्यलाई पनि अस्पतालमा बोलाइएको सो पार्टीका नेता हरिष भट्टले जानकारी दिए । राजधानीको मेडिसिटी अस्पतालको भेन्टिलेटरमा उपचार गराइरहेका थापाको स्वास्थ्य अवस्था गम्भीर रहेको बताइँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!