१७ जेष्ठ २०७८
फुङलङि नगरपालिकाले सोमवार विहान ११ देखि १२ वजेसम्म हेलिप्याडमा गरेको एण्टिजेन परिक्षणमा अधिकांस नेगेटिभ आएको छ ।

मेयर छत्रपती प्याकुरेलका अनुसार २६ जनाको फलोअप र २२ जना नया गरी ४८ जनाको परिक्षण गर्दा ३ जनामा मात्रै पोजेटिभ देखिएको हो ।

७ महिला र १९ पुरुष गरी २६ जनाको परिक्षण गर्दा एकजना पुरुषमा पोजेटिभ देखिएको प्याकुरेलले वताए । नया ६ महिला र १६ पुरुषको परिक्षणमा एक महिला र एक पुरुषमा मात्रै पोजेटिभ देखिएको हो ।

मंगलवार विहान सुकेटारमा फलोअप तथा नया गर्न चाहनेको र दिउसो ११ देखि १२ वजेसम्म आज गरिएकै ठाउ हेलिप्याडमा परिक्षण गर्ने प्याकुरेलले वताए ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!