प्रतिनिधिसभा विघटनविरुद्ध दायर रिटमाथि संवैधानिक इजलासमा सुनुवाई सुरु भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको अध्यक्षतामा रहेको संवैधानिक इजलासमा न्यायाधीशहरु दीपककुमार कार्की, डा. आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठ सदस्य छन् । केहीबेर अघि संवैधानिक इजलासमा रिटसम्बन्धी सुनुवाइ सुरु भएको हो ।

प्रतिनिधिसभा विघटन बदरको मागसहित सर्वोच्चमा दायर ३० रिटमाथि संवैधानिक इजलासमा सुनुवाई हुँदैछ । बिहीबार प्रधानन्यायाधीश राणाको एकल इजलासले सर्वोच्च अदालततर्फका १९ वटा रिटलाई समेत संवैधानिक इजलासमा पठाउने निर्णय गरेको थियो । त्यसबाहेक ११ वटा रिट संवैधानिक इजलासतर्फ दर्ता भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!