ज्येष्ठ १३ गते । ताप्लेजुङ

प्रदेश नं १ का आर्थिक मामिला मन्त्री टंक आङ्बुहाङको पहलमा दोस्रो चरणको स्वास्थ्य सामग्री ताप्लेजुङ पठाइएको छ ।

८ हजार ४ सय थान एन्टीजेन किट, १० थान अक्सिजन सिलिण्डर, मास्क र स्यानिटाइजर पठाइएको आङ्वुहाङका स्वकीय सचिव नारद गुरागाईंले बताए ।

एन्टीजेन किट ताप्लेजुङ पुगेको र अरु भने शुक्रबार आइपुग्ने गुरागाईंले बताए । ‘जिल्ला अस्पतालमा १० थान एचडियु बेड स्थापनाका लागी पनि मन्त्रीज्युले प्रबन्ध मिलाउँदै हुनुहुन्छ,’ उनले भने ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!