मङ्सिर ३०, ताप्लेजुङ ।
ताप्लेजुङमा मध्य तमोर जलविद्युत आयोजनामा कार्यरत १३ जनामा कोरोना संक्रमण पुष्टि भएको कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिका सदस्य सचिव एवम् प्रजिअ झरेन्द्रप्रसाद चापागाँइले जानकारी दिनुभएको छ। आयोजनामा कार्यरत रहेका जम्मा ४५ जनाको स्वाव प्रदेश जनस्वास्थ्य प्रयोगशाला बिराटनगरमा पठाएको थियो ।हाल
ताप्लेजुङमा सक्रिय संक्रमितको संख्या २४ पुगेको छ।
जिल्लामा कोरोना संक्रमणको अवस्था भयावह बनेको भन्दै सुरक्षाका उपाय अपनाउन प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाँइले आग्रह गर्नुभएको छ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय