६ जेठ, ताप्लेजुङ । विहिबार एकै दिन ताप्लेजुङका ५६ जना कोरोना संक्रमणमुक्त भएकाछन् । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार यो संगै संक्रमणमुक्त हुनेको संख्या ७४ पुगेको छ ।

पछिल्लो पटक ६९ संक्रमितको स्वाब परिक्षण गरिएकोमा ५६ जनाको रिपोर्ट नेगेटिभ आएको जनस्वास्थय अधिकृत प्रतिमा खरेलले जानकारी दिनुभयो ।

बिहीबार ८ एन्टीजेन सहित ३१ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । बिहीबार प्राप्त १ सय ९ जनाको पीसीआर रिर्पोटमा ७ पुराना सहित ३० जनाको रिर्पोट पोजेटिभ आएको ताप्लेजुङ जिल्ला अस्पतालले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!