काठमाडौँ । सांसद पदमा नरहेका मन्त्रीहरुलाई बिहिबार सर्वोच्च अदालतले पदमुक्त गरिदिएको छ ।

रामबहादुर थापा, लेखराज भट्ट, टोपबहादुर रायमाझी, मणि थापा, दावा लामा, गौरीशंकर चौधरी र प्रभु शाह सर्वोच्चको आदेशपछि मन्त्री पदबाट बर्खास्त भएका हुन् ।

सर्वोच्च अदालतले पदमुक्त भएको आदेश सुनाउने बित्तिकै प्रधानमन्त्रीलाई भेट्नको लागी मन्त्रीहरु सिंहदरबार पुगेका छन् ।

मन्त्री पदबाट बर्खास्त भएपछी आफुहरु छलफलको लागी प्रधानमन्त्रीको कार्यालय पुगेको एक मन्त्रीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!