५ जेठ, ताप्लेजुङ । कोरोना संक्रमणका कारण ताप्लेजुङमा एक जनाको मृत्यू भएको छ ।

जिल्लाको फक्ताङलुङ गाउँपालिका–५ घर भई हाल सदरमुकाम फुङलिङमा डेरा गरि बस्दै आएका ५० वर्षिय अमर लिम्बूको गएराती मृत्यू भएको हो ।

लिम्बूलाई गत १ गते एन्टिजेन परिक्षणबाट संक्रमण पुष्टि भएको थियो ।

लिम्बू सहित संक्रमणबाट निधन हुनेको संख्या ७ पुगेको छ । यता सक्रिय संक्रमितको संख्या भने ३ सय २५ पुगेको छ भने हाल जिल्ला अस्पतालमा ८ जना संक्रमित आईसोलेशनमा रहेकाछन् ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!