ताप्लेजुङ, ३ जेठ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गाउँपालिकाका बाट ४९ जनाको स्वाब संकलन गरि परिक्षणका लागि पठाईएकोमा ७ जनामा संक्रमण पुष्टि भएको हो । यस अघि एन्टिजेन परिक्षणबाट संक्रमण देखिएका १ सहित गाउँपालिकामा संक्रमितको संख्या ८ पुगेको छ ।

गाउँपालिकामा संक्रमित थपिए संगै संक्रमण रोकथाम र संक्रमितको स्वास्थ्य व्यवस्थापन लगायतका सम्बन्धमा निर्णय गर्न अहिले गाउँपालिकाको बैठक बस्ने तयारी भईरहेको गाउँपालिका अध्यक्ष नरबहादुर कडरियाले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!