हिले सम्म तपाईले देखेको अनि थाहा पाएको भनेको प्रेम प्रस्ताव गर्दा प्रेमिकाको औलामा औँठी लगाईन्थ्यो । तर अब यो तरिका बदलिएको छ । अब जसरी कानको लोतीलाई छेडेर गहना लगाईन्थ्यो, त्यसरी अब औँला छेडेर औँठी लगाउन थालिएको छ ।
इन्स्टाग्रामको पछिल्लो ट्रेण्डलाई आधार मान्दा बेलायतमा औंठी लगाउने निज रहेन् । यो औँला छेडेर लगाउने गहना बनेको छ ।
यसो गर्नका लागि शरीरमा छालाको मुनि एंकर भन्ने एउटा टुक्रा राखिन्छ । उक्त एंकर बाहिरी औँठीको भागसँग जोडिएको हुन्छ । जसले गर्दा औँठी औंलामा अडियोस् ।
बेलायतमा यो छेड्ने औठी चाहिँ ७० देखि एक सय पाउण्डसम्ममा बनाउन सकिन्छ ।







