एजेन्सी
संसारमा कतिपय अपत्यारिला चलन रहेको हामीले सुन्ने र देख्ने गरेका छौं । आज हामी भारतको यस्तै एउटा अनौठो संस्कारबारे जानकारी गराउँदैछौं ।

यो खबर भारतको हिमाञ्चल प्रदेशको हो । सो क्षेत्रमा रहने एक समुदायमा एउटा अनौठोखालको चलन छ । सो प्रदेशको कुल्लु जिल्लाको एक गाउँमा लामो समयदेखि महिलाहरू वर्षमा ५ दिन लुगाउँदैनन् । मणिकर्ण उपत्यकामा पर्ने पिणी गाउँमा रहेको यस्तो अनौठो चलनअनुसार पति–पत्नी वर्षको ५ दिन आपसमा बोल्न, रमाइलो गर्नदेखि शरीरमा कपडासमेत लगाउन पाउँदैनन् ।

सो क्षेत्रमा यस्तो चलनलाई अहिले पर्वकै रूपमा मनाइन्छ । खबरअनुसार बर्सेनि अगस्ट १७ देखि २१ सम्म यो पर्व मनाउने चलन छ ।

कपडा लगाउन नपाउने ती महिलाले ५ दिन ना ङ्गै रहेर जस्ताले शरीर ढाकेर बस्छन् । र, ५ दिनपछि पुनः कपडा लगाउँछन् ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!