त्रिदेशीय शृङ्खलाको फाइनलमा नेपालले नेदरल्याण्डको ३ विकेट लिन सफल भएको छ ।
नेदरल्याण्डका दुई खेलाडी रन आउट भए भने एक विकेट कमल ऐरीले लिए ।
५.२ ओभरको खेल सकिँदा नेदरल्याण्डले ३ विकेटको क्षतिमा ३४ रन बनाएर खेलिरहेको छ । नेपालले नेदरल्याण्डसामु १३९ रनको चुनौती पेश गरेको छ ।







