काठमाडौं । नेपाली काँग्रेस केन्द्रीय कार्यसमिति बैठक स्थगित भएकाे छ । बैठकका एजेन्डाका विषयमा सहमति हुन नसकेपछि बैठक बस्दै नबसी स्थगित भएकाे हाे । काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पाैडेलका अनुसार आइतबार दिउँसो २ बजेका लागि तय गरिएको बैठक साेमबार अपरान्ह ४ बजेका लागि बाेलाइएकाे छ ।

केन्द्रीय समिति बैठक स्थगित भएपछि शीर्षस्थ नेताहरूबीच अनौपचारिक बैठक भने भइरहेकाे छ ।

पार्टीको १४ औँ महाधिवेशकाे तयारी र सत्ता समीकरणका विषयमा पार्टीभित्र एकमत कायम हुन नसकेपछि बैठक बस्न नसकेको बुझिएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय