काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीको नाममा सम्बोधन गर्ने भएका छन् । नयाँ वर्ष २०७८ को अबसर पारेर भोलि (बुधबार) बिहान ८ बजे सम्बोधन गर्ने भएका हुन् ।

‘भोलि बिहान ८ बजे सिंह दरबारबाट प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ,’ सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले भने ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय