
३१ चेत्र, ताप्लेजुङ।
ताप्लेजुङको फुङ्लिङ नगरपालिका वाड नं. २ मा रहेको सानो पाथीभरा क्षेत्रमा आगलागी भई रहेको छ ।
आगो नियन्त्रणका लागि स्थानिय, नेपाली सेना, नेपाल प्रहरी र ससस्त्र प्रहरीको टोलि खटिरहेको र आगो नियन्त्रणका लागि दमकलबाट पानी हान्ने समेत काम भईरहेको छ ।