राष्ट्रपति विद्यादेवी भण्डारीले वितरण गरेको विभिन्न मानपदवी तथा पदकको बीच भागमा रहेको नेपालको नक्सामा सुदूरपश्चिम प्रदेशमा रहेको लिपुलेक, लिम्पियाधुरा समेटिएको भूभागसहितको चुच्चे नक्सा गायब भएपछि सामाजिक सञ्जालमा ब्यापक आलोचना भइरहेको छ ।

उनले लेखेका छन्, ‘राष्ट्रियताको भावनाकासाथ प्रदान गरिने तक्मामा अंकित नेपालको नक्शामा दार्चुला जिल्लाको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नराखिनुको आशय के हो ? प्रधानमन्त्रीले तुरुन्त जवाफ दिनुपर्छ । यसो हुनुको कारण कतै वालुवाटारमा प्रमंको विदेशी गुप्तचर समेतका व्यक्तिहरूसँगको मन्त्रणा त होइन ?’

सत्तारुढ दल नेकपा एमालेकै नेता भीम रावलले समेत तक्मामा नेपालको नयाँ नक्सा नराखिएकोप्रति प्रश्न उठाएका छन् । सामाजिक सञ्जालमा लेख्दै उनले यसबारे प्रधानमन्त्रीले जवाफ दिनुपर्ने माग गरेका हुन् ।

राष्ट्रियताको भावनाकासाथ प्रदान गरिने तक्मामा अंकित नेपालको नक्शामा दार्चुला जिल्लाको लिम्पियाधुरा,लिपुलेक र कालापानी क्षेत्र नराखिनुको आशय के हो?प्रधानमन्त्रीले तुरून्त जबाफ दिनुपर्छ।यसो हुनुको कारण कतै वालुवाटारमा प्र.मं.को विदेशी गुप्तचर समेतका व्यक्तिहरूसंगको मन्त्रणा त होइन?

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय