२७ चैत्र, ताप्लेजुङ ।

ताप्लेजुङको फुङ्लिङ नगरपालिका वाड नं. ४ ले आफ्नो वडाभित्र रहेका हजार दिने आमाहरुलाई पोषण सामाग्री वितरण गरेको वाड अध्यक्ष जितेन चेमजोङले जानकारी दिनुभएको छ ।

लिटलबुद्ध बोर्डिङ स्कुलको सभाहलमा गरिएको उक्त कार्यक्रमा एक सय तिस जना आमाहरुलाई प्रतिव्यत्ति ३० ओटा अण्डा, १ के. जि. खाने आयो नुन, २ ओटा लाईफवोइ साबुन र एउटा डिटोल साबुन वितरण गरिएको वाड सचिव रन कुमार वि. क. ले बताउनुभयो ।

वडाबाट विनियोजित एक लाख रुपौंया बराबरको पोषण सामाग्री खरिद गरि वितरण गरिएको हो ।


प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय