२५ चैत, ताप्लेजुङ ।
नेपाल पत्रकार महासंघ ताप्लेजुङको अध्यक्षमा आनन्द गौतम निर्वाचित हुनुभएको छ । प्रेस युनियनबाट आफ्नो उम्मेद्बारी पेश गर्नु भएका गौतम महासङ्घको अध्यक्षमा निर्वाचित भएका हुनुभएको हो।

ताप्लेजुङ शाखामा कुल ६० मत संख्या थियो । उक्त मतमा ५३ मत खसेको थियो । गौतमको प्रतिद्धन्द्धीमा पत्रकार चन्द्र पन्दाक `प्रयास´   रहनु भएको थियो । पन्दाकले २४ मत प्राप्त गर्नु भएको थियो । गौतमले २९ मत प्राप्त गरि विजयी हुनुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय