१३ चैत्र, ताप्लेजुङ।
ताप्लेजुङमा आजबाट सुरु भएको मेयर रनिङ कप भलिबलको पहिलो उद्घाटन खेलमा पाथीभरा याङ्वर गाउँपालिकाले बिजय सुरुवात गरेको छ। फक्ताङ्लुङ गाउँपालिकालाई प्रथम सेटमा २५- १४ र दोस्रो सेटमा २५- १७ को अन्तरमा पाथीभरा याङ्वरले सोझो सेटमा नै जित निकालेको हो। आज शुक्रबार नै हुने दोस्रो खेल आयोजक फुङ्लिङ नगरपालिका र मिक्वाखोला गाउँपालिका बिच दिउँसो १:३० बजे हुने आयोजक फुङ्लिङ नगरपालिकाले जानकारी दिएको छ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय