१२ चैत्र, ताप्लेजुङ ।

ताप्लेजुङ जिल्लाको मिक्वाखोला गाउँपालिका ४ स्थित निर्माणधिन मध्य मेवा हाईड्रो पावरमा सुरक्षार्थ खटिएका एक जना नेपाल आर्मीको मंगलबार राति सुतिरहेकै अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक मोहन पोखरेलले जानकारी दिनु भएको छ ।

बारा जिल्ला देउताल गाउँपालिका ३ घर भई हाल श्री नेपाली सेना रणशेर गण पाँचथर पल्टनबाट सुरक्षार्थको सिलसिलामा ताप्लेजुङ आएका २२ वर्षिय सिपाही विक्किकुमार शाहको निधन भएको हो ।

शाहको शवलाई जिल्ला अस्पताल ताप्लेजुङमा पोष्टम्यार्टम गरि आफन्तलाई जिम्मा लगाईएको पोखरेलले जानकारी दिनुभएको छ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय