ताप्लेजुङ।
ताप्लेजुङको फुङ्लिङ नगरपालिका वाड न. ९ हाङ्देवाको बुङ्कुलुङमा रहेको अर्गानिक चिया बगानलाई चिनाउन बनभोज कार्यक्रम शुक्रबार सम्पन्न भएको छ। निवृत्त पुर्व राष्ट्रसेवकहरुले आयोजना गरेको बनभोज कार्यक्रममा ताप्लेजुङ जिल्लामा रहेका पुर्व राष्ट्र सेवक बिशिस्ट ब्यक्तित्वहरुको जमघटमा बनभोज आयोजना गरिएको पाथीभरा बहुमुखी क्याम्पसका पुर्व प्राध्यापक डिल्लीरमण बरालले जानकारी दिनुभएको छ।
जिल्लाको एक मात्र अर्गानिक चिया बगानलाई सबै सामु चिनाउन पनि त्यस ठाउँमा बनभोज गरिएको बरालले बताउनु भयो। अहिले निश्चित केही ब्यक्तिहरुको लगानीमा संचालन भए पनि आगामी दिनहरूमा राज्यले पनि सहयोग गर्ने वाड अध्यक्ष तारा बरालले बताउनु भयो।
भबिस्यमा यस ठाउँमा होमस्टे समेत ब्यवस्थित ढंगले संचालन गरि यस ठाँउलाई प्रख्यात बनाउने समेत अध्यक्ष बराले जानकारी दिनुभएको छ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!