चैत्र ७ एजेन्सी । शुक्रबार एसीयाली मुलका नागरिकहरुको ह’त्या गरिएको

शहर एटलान्टामा जाने क्रममा अमेरीकी राष्ट्रपति जो बाईडेन एटलान्टा जान विमानमा चढ्दै थिए । त्यही बेला सिडीमा उनी तीन पटक सम्म लडे । तर उनलाई कुनै चोट भने लागेन ।

अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार उनले आफूले आफैलाई सम्हाले पनि उनी लडेको भिडियो भने भाई’रल बनेको छ ।

उनी अमेरीकाका सबै भन्दा बढी उमेरका राष्ट्रपति हुन् । उनी हाल ७८ बर्षका छन् ।

शुक्रबार उनले एशियाली अमेरीकी मुलका समुदायका अगुवाहरुसँग भेटवार्ता गरेका थिए ।
भिडियो

https://twitter.com/i/status/1372946685328957442

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय