ताप्लेजुङ। भट्टराई तथा बशिष्ठ बन्धु प्रतिष्ठान ताप्लेजुङको अध्यक्षमा ईन्द्रनारायण भट्टराई चयन हुनुभएको छ ।

शुक्रवार फुङलिङमा सम्पन्न छैटौँ जिल्ला अधिवेशनले भट्टराईको अध्यक्षतामा २१ सदयिस समिति चयन गरेको हो ।

जसको उपाध्यक्षद्धयमा गिता भट्टराई र तेजबहादुर भट्टराई खत्री, सचिवमा तेज बहादुर भट्टराई, सहसचिवमा टंक प्रसाद भट्टराई र कोषाध्यक्षमा देऊमाया ओझा भट्टराई रहनुभएको छ ।

अधिवेशनमा केन्द्रिय लेखा संयोजक सावित्रा दाहाल भट्टराईको उपस्थिती रहेको केन्द्रिय सदस्य भोमादेबी पोखरेल भट्टराईले जानकारी दिनुभयो ।

कार्यक्रम योगेश्वर भट्टराईको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय