मङ्सिर २० ताप्लेजुङ ।
ताप्लेजुङको फुङ्लिङ नगरपालिका ३ स्थित मेदिबुङमा शुक्रबार साझ करिब ५ बजे मे १ त २१८७ नम्बरको ट्याक्टर दुर्घटना भएको छ। सदरमुकाम फुङलिङबाट गन्तव्य स्थान मेदिबुङ पुग्न लाग्दा ब्रेक फेल भइ दुर्घटनामा परेको थियो।
दुर्घटनामा चालक सामान्य घाइते भएकाले उपचारका लागि जिल्ला अस्पताल ताप्लेजुङ लगिएको जिल्ला ट्राफिक कार्यालय ताप्लेजुङका प्र ज सागर दाहालले जानकारी दिनु भयो।ट्याक्टर कच्ची रोडबाट करिब ३० मिटर तल खसेको छ।
कच्ची सडक त्यो पनि साघुरो बाटो भएकाले दुर्घटना भएको दाहालले जानकारी दिनुभयो।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय