ताप्लेजुङ । नेकपा माओवादी केन्द निकट विद्यार्थी संगठन अखिल क्रा’न्तिकारी ताप्लेजुङको कार्यालय स्थापना गरिएको छ ।

फुङलिङ बजारको विरेन्द्रचौक स्थित एनएमबि बैङकको तलामुनि आज कार्यालयको उद्घाटन गरिएको अध्यक्ष किरण लिङदेनले जानकारी दिनुभयो ।

उहाँका अनुसार जिल्ला भरिका ४३ वटा माद्यमिक विद्यालयहरुको इकाई कमिटीको समेत आज बाट नै कामकार्बाही सुरु भएको छ ।

सर्वाेच्च अदालतको फैसला सँगै नेकपा पुरानै अवस्थामा व्यँतिएपछि भाृत संगठन पनि बिउँतिन थालेका छन् ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय