
६ चैत, ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिकाको ९ औँ नगरसभा आज हुने भएको छ ।
विहान ११ बजेदेखि सदरमुकाम फुङलिङ स्थित सिटीहलमा सुरु हुने नगरसभामा चालु आर्थिक वर्षका कार्यक्रमको समिक्षा एवम संसोधन गर्ने लगायतका तयारी भएको नगरपालिकाले जनाएको छ ।
यस्तै नगरसभाबाट केहि महत्वपुर्ण ऐनहरु समेत पारित गरिने जनाईएको छ ।