काठमाडौं । मालपोत कार्यालय कञ्चनपुरका अधिकृत घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मालपोत अधिकृत लोकराज जोशीलाई पक्राउ गरेको हो ।
जोशीले नामसारी तथा अंशबन्डा गरिदिए बापत सेवाग्राहीसँग घुस लिएको अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले रातोपाटीलाई बताए ।

जोशीले नामसारी तथा अंशबन्डा गरिदिए बापत सेवाग्राहीसँग घुस लिएको अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले बताए ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय