काठमाडौ । नेकपा एमालेको नेपाल-खनाल समूहको राष्ट्रिय कार्यकर्ता भेलामा नेता माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा र पार्टीमा कार्यवाहक नेतृत्वको तयारीलाई आगामी कामको रुपमा सारेका छन् ।
प्रतिवेदनमा नेकपा एमाले र कम्युनिस्ट एकताको रक्षाका लागि कार्यवाहक नेतृत्वको तयारी गर्नुपर्ने प्रस्ताव अगाडि सारिएको हो ।
नेकपा एमाले र कम्युनिस्ट आन्दोलनको रक्षाका लागि आगामी दिनमा ओलीलाई हटाएर अब मैले एमाले समाल्नुपर्छ अनि बल्ल देश बन्छ उनले भने।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय