
काठमाडौं । नेकपा एमालेका नेता योगेश भट्टराइले अतिवादको अन्त्य हुने बताएका छन् ।
सत्तारुढ नेकपा एमालेको शुक्रबार बसेको केन्द्रीय कमिटी बैठकले माधव नेपाल पक्षका नेताहरूलाई जिम्मेवारीबाट अलग गर्दै सातै प्रदेशमा नयाँ इन्चार्ज तोकेपछि उनले सामाजिक सञ्जाल फेसबुकमा यस्तो प्रतिक्रिया जनाएका हुन् ।
उनले फेसबुकमा लेखेका छन, बिचलीत नहोऔ धैर्यता र संयमता नगुमाअऔ, सहि र सशक्त ढंगले प्रतिवाद गरौ एकताको विकल्प छैन अतिवादको अन्त्य हुनेछ ।