“नेकपा एमाले ब्युतिएसँगै प्रचण्डसँग मिलेको एमालेको समूह फेरि ओलीकै मुलधारमा समाहित भएको छ । माधव कुमार नेपाल लगायतका नेताहरु एमालेमै आएपछि सुदुर पश्चिम इञ्चार्जमा नयाँ विवाद उत्पन्न भएको छ । माओ -वादीबाट सुदुरपश्चिम इञ्चार्ज उद्योगमन्त्री लेखराज भट्ट रहेका थिए भने एमालेबाट भीम रावल सुदुरपश्चिम इञ्चार्ज छन् ।

“भट्ट पनि एमालेमा आएसँगै उक्त प्रदेशमा इञ्चार्जबारे नयाँ विवाद देखा परेको छ ।संसद विघनपछि केपी शर्मा ओलीका विश्वास पात्र बनेका भट्ट सुदुरपश्चिम इञ्चार्ज बन्ने चर्चा सुरू भएको छ । नेकपा एमाले र माओवादी केन्द्रबी -चको एकतापछि प्रचण्डले धनगढी पुगेर भीम रावललाई ‘सुदूरपश्चिमको नेता तपाईँ नै हो’ भनेका थिए । ।

“त्यसयता भट्ट प्रचण्डसँग टाढिँदै आएका थिए । भट्ट प्रचण्डलाई छोडेर अहिले एमालेतर्फ लागिसकेका छन् ।प्रधानमन्त्री ओलीले संगठन विस्तारका क्रममा नेकपा सुदूरपश्चिम इन्चार्ज भट्टलाई नै तोकेका थिए । भट्ट पार्टी ब्युँतिनुपूर्व नेकपाका सुदूरपश्चिम प्रदेशको इन्चार्ज थिए ।

“स्रोतका अनुसार प्रतिनिधिसभा विघटनका विरु”द्धमा खरो उत्रिएका नेता रावललाई हटा’एर प्रधानमन्त्री ओलीले भट्टलाई इञ्चार्जको जिम्मेवारी दिने तयारी गरेका छन् । पछिल्लो समय भट्ट ओली निकट मानिन्छन् ।

“संसद वि,घटन असंवैधानिक कदम भन्दै रावलले प्रधान मन्त्रीको चर्को वि’रोध गरेका थिए । त्यतिमात्र होइन सुदुर पश्चिम गएका प्रधानमन्त्री लाई रावलले विभिन्न आ’रोप समेत लगाएका थिए ।‘भीम रावलका पछिल्ला गतिविधिले प्रधानमन्त्री रु’ष्ट हुनुहुन्छ । त्यसैले उहाँले लेखराजलाई ईञ्चार्ज बनाउने सम्भावना बढेको छ’, ओली निकट एक नेताले भने ।

“यस्तै, नेकपा एमालेले उपाध्यक्षमा रामबहादुर थापा ‘बादल’लाई मनोनित गर्ने तयारी गरेको छ ।यसबारे पार्टीमा अनौपचारिक छलफल भएको छिट्टै पार्टीको बैठक बसेर निर्णय गरिने एमाले नेताले जानकारी दिए । उनका अनुसार महासचिव एक दुई दिनभित्र बैठक राखेर निर्णय गर्ने तयारी भएको छ ।

“यस्तै एमालेले लेखराज भट्टलाई सुदूरपश्चिम इन्चार्जमा मनोनित गर्ने तयारी गरेको छ । थापा र भट्ट दुवै माओ वादी केन्द्रबाट निर्वाचित सांसदको हैसियतमा ओली सरकारमा सामेल भएका हुन् । सर्वोच्च अदालतले नेकपा खारेज गरेर साविकको एमाले र माओवादी केन्द्र ब्युँ’ताएपनि बादल र भट्ट माओवादीमा फर्किएका छैनन् ।”tajakhabar”

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय