भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दको विरोधमा जेन-जी पुस्ताले देशब्यापी आन्दोलनको पूर्वसन्ध्यामा यो बहुचर्चित र रुचाइएको गीत पुनःसेयर गरेको हो ।

यो गीत सेयर गर्नुको ‘समय र सन्दर्भ’ अर्थपूर्ण छ ।

भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दको विरोधमा जेन-जी पुस्ताले देशब्यापी आन्दोलनको पूर्वसन्ध्यामा यो बहुचर्चित र रुचाइएको गीत पुनःसेयर गरेको हो ।

कन्सर्टमा गायक अमृत गुरुङले गाएको उक्त गीतले अन्याय, अत्याचार र शोषणविरुद्ध जनतालाई जागरुक हुन आह्वान गर्छ ।

नेपथ्यको उक्त गीत सामाजिक संजालमा ब्यापक सेयर भैरहेको छ । केही दिनअघि मात्र युरोप टूरबाट फर्किएको ब्याण्डले गाएका देशभक्तिपूर्ण गीत दर्शकमाझ चर्चित छन् ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!