
ईलामको सुर्योदय नगरपालिका ९ पान्दम डाडागाँउ स्थित पान्दम गोर्खे भित्रि सडक खण्डमा पान्दम बाट फिक्कल तर्फ आउदै गरेको प्रदेस १(०१(००१ ७९०१ नं. को अटो अनियन्त्रित भई सडकमा पल्टदा अटो चालक सुर्योदय नगरपालिका ९ पान्दम बस्ने बर्ष ४२ को सुकमान राई घाइते भइ उपचारको लागि फिक्कल अस्पतालमा लैजादा बाटैमा मृत्यु भएको छ ।
अहिले लाश पोसमार्टमको लागी अस्पतालको सवगृहमा राखिएको छ, भने अटो घटनास्थलमा नै रहेको थप अनुसन्धान कार्य भई रहेको छ प्रहरीले जनाएको छ।