ताप्लेजुङ पर्यटन महोत्सव २०८१ को अवसरमा सञ्चालीत महिला हाफ म्याराथन प्रतियोगिताको प्रथम सुनसरी रोकाय हुनु भएको छ ।

आर्मी क्लबका सुनसरी रोकायले ३ घण्टा ४४ मिनेट ५२ सेकेन्डमा निर्धारीत दुरी पार गर्दै प्रथम हुनु भएको हो । त्यस्तै दोस्रो फङलिङ नतरपालिका ६ कि कुमारि तामाङ र तेस्रोमा मैवाखोला गाउँपालिका कि विनिता तामाङ बन्नु भएको छ । महिला तर्फको बिजेता र उपबिजेतालाई क्रमश ८१ हजार १ सय ११, र ५१ हजार १ सय ११ प्रदान गरिने आयोजकको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!