ताप्लेजुङ पर्यटन महोत्सव २०८१ को अवसरमा सञ्चालीत खुल्ला पुरुष म्याराथ प्रतियोगिताको प्रथम हेमलाल श्रेष्ठ हुनु भएको छ ।

आर्मी क्लबका श्रेष्ठले उक्त प्रतियोगिताको निर्धारीत दुरी ४ घण्टा ५ मिनेट २७ सेकेन्डमा पार गर्दै बिजेता हुनु भएको हो । त्यस्तै दास्रोमा तिलक सुनुवार बन्न्ु भएको छ ।

उहाँले निर्धारीत दुरी ४ घण्टा १२ मिनेट ४८ सेकेन्डमा पार गर्नु भएको हा भने तेस्रो हुने प्रताप थाम्सुहाङले निर्धारीत दुरी ४ घण्टा १३ मिनेट २४सेकेन्डमा पार गर्दै तृतिय हुनुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!