ताप्लेजुङ । सङ्घर्षरत समूह मुक्कुमलुङ संयुक्त सङ्घर्ष समिति, पाथीभरा केबलकार खारेजी संयुक्त सङ्घर्ष समितिलगायतले मेची राजमार्ग, तमोर कोरिडोर र ताप्लेजुङमा अनिश्चितकालीन गरेको यातायात बन्द फिर्ता लिएको छ। केवलकार कम्पनीले आगामी दिनमा हुने थप रुख कटान लगायत अन्य केवलकार निर्माणका गतिविधिलाई सहमतीमा मात्र अगाडी बढाउने निर्णय भएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!