१ जेठ, ताप्लेजुङ । बिहीवारबाट सुरु हुन लागेको दोस्रो ताप्लेजुङ महोत्सवको अवसरमा फुङ्लिङ नगरपालिकाले एक दिन स्थानीय बिदा दिएको छ।

नगरपालिकाले एक सूचना निकाल्दै बिहिवार एक दिनको लागि नगरभित्र सार्वजनिक बिदा दिने तयारी गरिएको हो।

अति आवश्यक सेवा बाहेक फुङलिङ नगरपालिकाको कार्यालय, सो अन्तर्गतका वडा कार्यालयहरु एवं स्वास्थ्य संस्थाहरु तथा सम्पूर्ण शैक्षिक संस्थाहरु बन्द रहने सूचनामा बताइएको छ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!