ताप्लेजुङ । आजबाट देशैभर माध्यमिक शिक्षा परिक्षा (एसईई) परिक्षा सुरु हुदैछ। उत्तीर्णका लागि ३५ अङ्क ल्याउनै पर्ने परिक्षामा ताप्लेजुङका १८ सय ९० विद्यार्थीले परिक्षा दिने शिक्षा विकास तथा समन्वय एकाई ताप्लेजुङका प्रमुख योगश्वर भट्टराईले जानकारी दिनुभएको छ।

भट्टराईका अुनसार जिल्लामा एसईईका लागि १७ वटा केन्द्र र केन्द्राध्यक्ष तोकिएको छ ।

परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुने तोकिएको छ । परीक्षामा सहभागी हुन देशभरबाट ४ लाख ८९ हजार विद्यार्थीले आवेदन दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!