आनन्द गौतम (ताप्लेजुङ)

आठराईत्रिवेणी गाउँपालिका २ चोकपुरमा लागेको डढेलोले नेत्र फुयाल र यमनाथ घिमिरेको घर, मतान र वस्तु गुवाली जलाएको छ । सोमवार दिउसोको डढेलोले दुई परिवारको पुरै संरचनामा क्षति पुर्‍याएको गुप्तेश्वर माविका शिक्षक मदन दाहालले जानकारी दिए । दाहालका अनुसार विद्यालय भवनभनें जोगाइएको छ ।

विहान ८ बजेदेखि गाउका सबै लाग्दा विद्यालय भवन जोगाउन सम्भव भएको उनले जानकारी दिए । नेत्र फुयालको मिलपनि आगलागि वाट जलेको छ। दुई परिवारका तीनतले घर, मतान, गुवाली, मिल गर्दा लाखौंको क्षती भएको स्थानीयले वताएका छन् ।

यता फुङलिङ ८ वेजम्बु क्षेत्रमा लागेको आगोपनि नियन्त्रणमा आएको छैन । सुकेटार तर्फ विस्तार भइरहेको स्थानीयले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!