प्रदेश १ पुन नामाङ्कन संयुक्त संघर्ष समिति ताप्लेजुङले भोलि र पर्सि दुई दिन मेचीराजमार्ग बन्दको आह्वान गरेको छ । पौष १८ र १९ गते मेची राजमार्ग भएर गुड्ने यातायात बन्दको घोषणा गरिएको छ । पहिचानबाी नेता बुलेट किराँती ९आन्जेश राई०को तत्काल रिहाई माग गर्दै संघर्ष समिलिते बन्दको घोषणा गरेको हो । गत मंसिर ३० र पुस १ गते गरिएको आन्दोलनको क्रममा ईलाममा पराल बोकेको पिकअपमा आगजागीको आरोपमा पक्राउ परेका राईलाई तत्काल रिहाईको माग गर्दै पुन यातायात बन्दको कार्यक्रम सार्वजनिके गरेको हो ।

मंगलबार प्रेश विज्ञप्ती जारी गर्दै राईलाई पक्राउ गरी झुटो मुद्दा लगाई अनुसन्धान गरिरहेकाले तत्काल रिहाई गर्न चेतावनी दिदै यातायात ठप्प पार्ने घोषणा गरेका हुन् । बन्दलाई अबज्ञा नगरि बन्द सफल पारिदिन बिज्ञप्ति मार्फत सम्पुर्णमा अनुरोध समेत गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!