काठमाडौं ।

ओमानविरुद्ध नेपालका कप्तान रोहितकुमार पौडेलले पनि अर्धशतक बनाएका छन् ।

टी-२० विश्वकप एसिया छनोटअन्तर्गतको फाइनल खेलमा कप्तान पौडेलले २ छक्का र ५चौका सहित अर्धशतक बनाएका हुन् । टी-२० अन्तर्राष्ट्रियमा यो उनको पाँचौ अर्धशतक हो ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!