ताप्लेजुङ । नेपाली काङ्रेस सिरिजङ्गा १ सिनाम हङ्गकङ्ग सम्पर्क समितीले उपचार खर्च सहयोग गरेको छ।

बिहिवार एक कार्यक्रमको माझ वडाका बिपन्न ,दिर्घरोगी तथा गम्भीर रोगी भइ आर्थिक अबस्था कमजोर भएका बिरामिहरुलाई नगद रु. २ लाख पन्ध्र हजार बितरण गरेको वसन्त थेबेले जानकारी दिनुभएको छ।

विभिन्न रोगबाट ग्रसित उपचाररत बिरामीहरु तीन जनालाई १ लाख पन्ध्र हजार, दिर्घ रोगी एक जनालाई ५० हजार र मृगौला पीडित एक जनालाई ५० हजार प्रदान गरिएको थियो ।

आगामी दिनहरुमा पनि सहयोग गर्ने हङ्गकङ्ग सम्पर्क समितिले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!