पाँचथर । मेची राजमार्ग अन्तर्गत हेवा खोलामा यातायात सुचारु भएको छ । अस्थायी डाइबर्सन बनाएर गाडी चलाएको हो ।
पुल बगाएको १० दिन पछि गाडी वारपार.भएको हो ।

सडक डिभिजन कार्यालय इलामले डाइबर्सन बनाएको हो ।

अस्थायी विकल्प तयार भएको डिभिजन प्रमुख विदुर पोखरेलले बताए । बेलीब्रिजको कामलाई तिब्रता दिएको उनको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!