पाँचथरमा पोखरीमा डुवेर १९ वर्षीय किशोरको मृत्युभएको छ ।

मृत्यु हुनेमा याङवरक ५ कुवापानीका धनबहादुर काम्बाङका छोरा सुमन काम्बाङ लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । सुमन बुधबार दिउसो साथीहरुसँग याङवरक ५ कालापानी नजिकै बांगे पोखरीमा पैडी खेल्न गएको थिए । सुमनकाे पोखरीमा पैडीन नजान्दा डुबेर मृत्यु भएको बताइएको छ ।

काम्बाङको शव बिहीबार बिहानै पोस्टमार्गम गरी आफन्तलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय पाँ

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!