१३ जेठ, ताप्लेजुङ । नेपाली काङ्ग्रेसका पुर्व तरुण दलका महामन्त्री तथा फुङ्लिङ वाड नम्बर ८ का पुर्ववडाध्यक्ष पदम सुन्दर पालुङ्वाको घरमा शनिवार विहान करिव ९:१५ वजे भएको भएको छ । आगलागीमा अन्दाजी बीस लाख क्षति भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

विद्युतिय लाईन सर्ट भई आगलागी हुँदा पालुङ्वाको जस्ताको छाना भएको तीन तले घर पुर्ण रुपमा क्षति हुनुका साथै घर भित्र रहेका लत्ता कपडा, अन्नपात भाडाँ वर्तन चाँदी र नगद रु ९० हजार क्षती हुनुका भएको थियो भने कागजातहरु समेत नष्ट भएको हो ।

आगलागीमा मानावीय र चौपाया भने क्षति नभएको प्रहरीले वताएको छ ।

प्रहरी र स्थानीयको सहयोगमा आगलागी अन्दाजी विहान १० :३० वजे नियन्त्रणमा ल्याईको थियो ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!